-
२ राजा २५:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तर कल्दियाली सेनाले राजा सिदकियाहलाई खेद्यो र उनलाई यरिहोको मरुभूमिमा भेट्टायो। अनि सिदकियाहका सबै सिपाही तितरबितर भए। ६ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर+ रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ तिनीहरूले उनलाई सजाय सुनाए।
-