प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+

  • यर्मिया २५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अनि मिश्रमा बसोबास गर्ने विभिन्‍न देशका मानिसहरूलाई; उजका सबै राजालाई; पलिस्तियालीहरूका सबै राजालाई+ अर्थात्‌ अस्कलोनका+ राजा, गाजाका राजा, एक्रोनका राजा र अस्दोदमा बाँकी रहेकाहरूका राजाहरूलाई;

  • ओबदियाह १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ जसरी तिमीहरूले मेरो पवित्र डाँडामा रक्सी पियौ,

      त्यसैगरि राष्ट्रहरूले मेरो क्रोधको प्यालाबाट निरन्तर पिउनेछन्‌।+

      तिनीहरूले त्यो स्वाट्टै पार्नेछन्‌

      अनि तिनीहरू यसरी नाश हुनेछन्‌, मानौँ तिनीहरूको अस्तित्व छँदै थिएन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने