प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ यी सबै कुराको बाबजुद जब तिनीहरू आफ्ना शत्रुहरूको देशमा हुनेछन्‌, म तिनीहरूलाई कहिल्यै पूर्णतया इन्कार गर्नेछैनँ+ र तिनीहरूको नामोनिसान मेटाउने हदसम्म तिनीहरूलाई त्याग्नेछैनँ। त्यसो गरेँ भने मैले तिनीहरूसित गरेको करार भङ्‌ग गरेसरह हुनेछ+ किनकि म तिनीहरूका परमेश्‍वर यहोवा हुँ।

  • यसैया ५२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+

      ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+

      किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+

  • यसैया ६०:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,

      तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+

      तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने