प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० अर्कै मानिसले तिमीसँग मगनी भएकी केटीको इज्जत लुट्‌नेछ। तिमीहरूले घर बनाउनेछौ तर त्यसमा बस्न पाउनेछैनौ।+ तिमीहरूले अङ्‌गुरको बगान लगाउनेछौ तर त्यसको फल टिप्न पाउनेछैनौ।+

  • भजन ७९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७९ हे परमेश्‍वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्‌;+

      तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्‌;+

      यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्‌।+

  • यर्मिया ६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनीहरूका खेतबारी र स्वास्नीहरूसँगसँगै

      तिनीहरूका घरहरू अरूलाई दिइनेछ।+

      किनकि म यस देशका बासिन्दाहरूविरुद्ध आफ्नो हात पसार्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

  • सपन्याह १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरूको धनसम्पत्ति लुटिनेछ र तिनीहरूका घरहरू तहसनहस हुनेछन्‌।+

      तिनीहरूले घर बनाउनेछन्‌ तर त्यसमा बस्न पाउनेछैनन्‌;

      तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ तर त्यसको मद्य पिउन पाउनेछैनन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने