१ इतिहास २८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसपछि राजा दाउदले खडा भएर यसो भने: “हे मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरो कुरा सुन्नुहोस्! एउटा यस्तो भवन बनाउने मेरो ठूलो धोको थियो, जुन यहोवा परमेश्वरको करारको सन्दुक* राख्ने स्थायी ठाउँ र हाम्रा परमेश्वरको पाउदान होस्।+ अनि मैले त्यो भवन बनाउन तयारी पनि गरेको थिएँ।+ भजन १३२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ आओ, हामी उहाँको निवासस्थानमा* जाऔँ;+आओ, हामी उहाँको पाउदानमा दण्डवत् गरौँ।+ यसैया ६०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ लेबनानको गौरव तिमीकहाँ आउनेछ;+धुपी, लाँकुरी र राइसल्ला एकसाथ तिमीकहाँ आउनेछन्+अनि मेरो पवित्र स्थानको* शोभा बढाउनेछन्।तब म मेरो पाउदानको गौरव बढाउनेछु।+
२ त्यसपछि राजा दाउदले खडा भएर यसो भने: “हे मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरो कुरा सुन्नुहोस्! एउटा यस्तो भवन बनाउने मेरो ठूलो धोको थियो, जुन यहोवा परमेश्वरको करारको सन्दुक* राख्ने स्थायी ठाउँ र हाम्रा परमेश्वरको पाउदान होस्।+ अनि मैले त्यो भवन बनाउन तयारी पनि गरेको थिएँ।+
१३ लेबनानको गौरव तिमीकहाँ आउनेछ;+धुपी, लाँकुरी र राइसल्ला एकसाथ तिमीकहाँ आउनेछन्+अनि मेरो पवित्र स्थानको* शोभा बढाउनेछन्।तब म मेरो पाउदानको गौरव बढाउनेछु।+