-
यसैया ३९:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ अनि तिमीबाट जन्मने तिम्रा छोराहरूमध्ये केहीलाई लगिनेछ र तिनीहरू बेबिलोनका राजाको दरबारमा अफिसर हुनेछन्।’”+
-
-
यसैया ४३:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ त्यसैले पवित्र ठाउँका नाइकेहरूलाई म अशुद्ध ठहराउनेछु।
अनि याकुबलाई नाशको लागि सुम्पनेछु
र इस्राएललाई अपमानका शब्दहरू सुन्न लगाउनेछु।+
-