२ राजा २१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ मैले जुन डोरीले सामरियालाई+ नापेँ, त्यही डोरीले यरुसलेमलाई नाप्नेछु+ र जुन साहुलले* आहाबको+ घरानाको जाँच गरेँ, त्यही साहुलले यरुसलेमको जाँच गर्नेछु। जसरी कसैले कचौरा माझेर सफा गर्छ र त्यसलाई घोप्ट्याएर राख्छ, त्यसरी नै म यरुसलेमलाई सफा गर्नेछु।+ यसैया २८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ अनि म न्यायलाई नाप्ने डोरी बनाउनेछु+र न्यायोचित कामलाई साहुल* बनाउनेछु।+तिनीहरूको झूटको शरणस्थानलाई असिनाले सखाप पारिदिनेछअनि लुक्ने ठाउँलाई बाढीले बगाइदिनेछ।
१३ मैले जुन डोरीले सामरियालाई+ नापेँ, त्यही डोरीले यरुसलेमलाई नाप्नेछु+ र जुन साहुलले* आहाबको+ घरानाको जाँच गरेँ, त्यही साहुलले यरुसलेमको जाँच गर्नेछु। जसरी कसैले कचौरा माझेर सफा गर्छ र त्यसलाई घोप्ट्याएर राख्छ, त्यसरी नै म यरुसलेमलाई सफा गर्नेछु।+
१७ अनि म न्यायलाई नाप्ने डोरी बनाउनेछु+र न्यायोचित कामलाई साहुल* बनाउनेछु।+तिनीहरूको झूटको शरणस्थानलाई असिनाले सखाप पारिदिनेछअनि लुक्ने ठाउँलाई बाढीले बगाइदिनेछ।