प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तिमीहरूका पुजारीहरूले यसो भनेनन्‌, ‘हामी यहोवाको खोजी गरौँ।’+

      व्यवस्था सिकाउनेहरूले समेत मलाई चिनेनन्‌,

      तिमीहरूका गोठालाहरू मविरुद्ध खडा भए,+

      तिमीहरूका भविष्यवक्‍ताहरूले बाआल देवताको नाममा भविष्यवाणी गरे,+

      तिनीहरू फिटिक्कै मदत गर्न नसक्नेहरूको पछि लागे।

  • यर्मिया २७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ ‘तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन’ भनेर बताउने भविष्यवक्‍ताहरूको कुरा नसुन्‍नुहोस्‌+ किनकि तिनीहरूले तपाईँसित झूट बोलिरहेका छन्‌।+

  • इजकिएल १३:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “हे मानिसको छोरा, इस्राएलका भविष्यवक्‍ताहरूविरुद्ध भविष्यवाणी गर+ र मनगढन्ते भविष्यवाणी गर्नेहरूलाई यसो भन,+ ‘यहोवाको वचन सुन। ३ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “धिक्कार! मूर्ख भविष्यवक्‍ताहरू! तिनीहरू कुनै दर्शन नदेखे पनि आफूखुसी भविष्यवाणी गर्छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने