-
इजकिएल ९:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ जवान, वृद्ध, केटाकेटी, कुमारी र स्त्री कसैलाई नछोड, सबैलाई मार।+ तर निधारमा चिन्ह हुनेजतिलाई भने केही नगर।+ तिमीहरूले मेरो मन्दिरबाटै सुरु गर।”+ त्यसैले तिनीहरूले मन्दिरको सामुन्ने उभिरहेका नाइकेहरूबाटै सुरु गरे।+ ७ त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “जाओ! मन्दिरलाई बिटुलो पारिदेओ।+ चोकहरूमा लास थुपार।” तिनीहरू गए र सहरका मानिसहरूलाई मार्न सुरु गरे।
-