-
२ राजा २१:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर उनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन् अनि मनस्सेले उनीहरूलाई भड्काएर गलत बाटोमा लैजान छोडेनन्। तिनले इस्राएलीहरूलाई यहोवा परमेश्वरले उनीहरूको सामुन्नेबाट नाश गरिदिनुभएको जातिहरूले भन्दा दुष्ट काम गर्न लगाए।+
-
-
यर्मिया २:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ के कुनै जातिले आफ्नो ईश्वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्वर नै होइन?
तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+
-