-
२ इतिहास ३६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ पुजारीहरूका सबै नाइके अनि मानिसहरू पनि परमेश्वरप्रति साह्रै विश्वासघाती भए। तिनीहरूले अरू जातिहरूले गर्ने सबै घिनलाग्दा काम गरे अनि यहोवा परमेश्वरको भवनलाई अशुद्ध पारिदिए,+ जुन भवनलाई उहाँले यरुसलेममा पवित्र पार्नुभएको थियो।
-
-
यर्मिया ३२:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ अनि मेरो नामले चिनिएको भवनमा घिनलाग्दा मूर्तिहरू ल्याएर तिनीहरूले त्यसलाई अपवित्र पारे।+
-