प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “तिमीहरू मेरा मानिसहरू हुनेछौ+ र म तिमीहरूका परमेश्‍वर हुनेछु।”+

  • इजकिएल ३७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मेरो सेवक याकुबलाई दिएको देशमा तिनीहरू बस्नेछन्‌, जहाँ तिनीहरूका पुर्खा बसेका थिए।+ तिनीहरू, तिनीहरूका छोराछोरी* र तिनीहरूका नाति-पनाति+ त्यहाँ सधैँभरि बस्नेछन्‌;+ मेरो सेवक दाउदचाहिँ सधैँभरिका लागि तिनीहरूका शासक हुनेछन्‌।+

  • इजकिएल ३७:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ मेरो निवासस्थान तिनीहरूसित हुनेछ। म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिस हुनेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने