-
भजन ७९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हामी आफ्ना छिमेकीहरूको नजरमा घृणाको पात्र भएका छौँ;+
वरपर रहेकाहरू हाम्रो ठट्टा गर्छन् र हामीलाई हाँसोमा उडाउँछन्।
-
-
विलाप ३:६१, ६२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६१ हे यहोवा, तिनीहरूले मेरो गिल्ला गरेको र मविरुद्ध षड्यन्त्रहरू रचेको तपाईँले सुन्नुभएको छ।+
६२ मेरा विरोधीहरूले दिनभरि मविरुद्ध मुख चलाएको र कानेखुसी गरेको तपाईँले सुन्नुभएको छ।
-