प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ म तिमीहरूको बीचमा जङ्‌गली जनावरहरू पठाउनेछु+ र तिनीहरूले तिमीहरूका छोराछोरीलाई खानेछन्‌+ र तिमीहरूका गाईवस्तुलाई सखाप पार्नेछन्‌। तिमीहरूको सङ्‌ख्या थोरै हुनेछ र तिमीहरूको बाटोघाटो सुनसान हुनेछ।+

  • व्यवस्था ३२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तिनीहरू भोकले छटपटाउनेछन्‌,+

      तिनीहरू निस्लोट ज्वरोले खतम हुनेछन्‌ र पीडा भोग्दै नाश हुनेछन्‌।+

      म तिनीहरूलाई लुछ्‌न हिंस्रक जनावरहरू

      र तिनीहरूलाई डस्न जमिनमा घस्रने विषालु सर्पहरू* पठाउनेछु।+

  • इजकिएल १४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘यरुसलेमबाट मानिस र जनावरको नामोनिसान मेट्‌न+ मैले यी चार थोक+—तरबार, अनिकाल, हिंस्रक जनावर र महामारी+ चलाएर दण्ड दिँदा यस्तै हुनेछ।

  • इजकिएल ३३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तिमीले तिनीहरूलाई भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, यरुसलेमको भग्नावशेषमा बास गर्नेहरू तरबारले मारिनेछन्‌; खुला मैदानमा बस्नेहरूलाई म जङ्‌गली जनावरको सिकार बनाइदिनेछु अनि बलिया गढ र ओडारमा लुक्नेहरू रोगबिमारले मर्नेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने