-
इजकिएल २१:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ इस्राएललाई भन, ‘यहोवा यसो भन्नुहुन्छ: “म तिमीविरुद्ध खडा भएको छु। म आफ्नो म्यानबाट तरबार थुत्नेछु+ र धर्मी अनि दुष्ट दुवैलाई नाश गर्नेछु।
-