इजकिएल १६:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ म तँलाई तिनीहरूको हातमा सुम्पिदिनेछु र तैँले बनाएका ढिस्काहरू र अग्ला थानहरू तिनीहरूले भत्काइदिनेछन्।+ तिनीहरूले तँलाई निर्वस्त्र पारिदिनेछन्।+ तेरा सुन्दर गरगहना पनि खोस्नेछन्।+ तिनीहरूले तँलाई नाङ्गो पारेर छोडिदिनेछन्।
३९ म तँलाई तिनीहरूको हातमा सुम्पिदिनेछु र तैँले बनाएका ढिस्काहरू र अग्ला थानहरू तिनीहरूले भत्काइदिनेछन्।+ तिनीहरूले तँलाई निर्वस्त्र पारिदिनेछन्।+ तेरा सुन्दर गरगहना पनि खोस्नेछन्।+ तिनीहरूले तँलाई नाङ्गो पारेर छोडिदिनेछन्।