-
लेवी ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘अन्नभेटीको नियम यो हो:+ हारुनका छोराहरूले यहोवा परमेश्वरसामु वेदीअगाडि अन्नभेटी चढाऊन्।
-
-
लेवी ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ।
-
-
लेवी १०:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसपछि मोसाले हारुन अनि उनका बाँकी छोराहरू एलियाजार र इथामारलाई यसो भने: “यहोवा परमेश्वरको निम्ति आगोमा चढाइएको अन्नभेटीको बाँकी भाग लिनू र त्यसबाट अखमिरा* रोटी बनाएर वेदीनजिकै बसेर खानू+ किनकि यो महापवित्र कुरा हो।+ १३ यो पवित्र ठाउँमा बसेर खानू+ किनभने यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीको यो भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हो; मैले पाएको आज्ञा यही हो।
-
-
लेवी २४:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिनले हरेक विश्रामदिनमा* यहोवा परमेश्वरसामु नबिराईकन यी रोटीहरू राखून्।+ इस्राएलीहरूसित गरिएको यो करार सधैँभरि लागू हुनेछ। ९ यी रोटीहरू हारुन र तिनका छोराहरूको हुनेछ;+ तिनीहरूले यसलाई पवित्र ठाउँमा बसेर खाऊन्+ किनभने यी रोटीहरू पुजारीको निम्ति महापवित्र छन् र यो भेटी यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीको भाग हो। तिनीहरूले यो नियम सधैँ पालन गरून्।”
-