प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अन्‍नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ।+ यो महापवित्र छ+ र यो यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटीकै भाग हो।

  • गन्ती १८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ आगोमा चढाइने यी महापवित्र भेटीहरूको केही अंश तिम्रै हिस्सा होस्‌: अन्‍नभेटी,+ पापभेटी,+ दोषभेटीलगायत+ तिनीहरूले मेरो निम्ति ल्याएका जुनसुकै भेटी। तिमी र तिम्रा छोराहरूले यसलाई महापवित्र ठान्‍नू।

  • नहेम्याह १३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनले तोबियालाई एउटा ठूलो भण्डार-कोठा दिएका थिए, जुन कोठामा पहिले-पहिले अन्‍नभेटी, सेतो धूप* र भाँडाकुँडा राखिन्थ्यो। अनि त्यहाँ लेवीहरू,+ गायकहरू अनि ढोकेहरूको लागि छुट्ट्याइएको अन्‍नको दशांश,* नयाँ मद्य, तेल+ अनि पुजारीहरूको निम्ति दिइएको दान पनि राख्ने गरिन्थ्यो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने