-
यर्मिया ४४:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ तिनीहरूमध्ये थोरै मात्र तरबारको प्रहारबाट बच्नेछन् र यहुदा फर्कनेछन्।+ अनि मात्र मिश्रमा बस्न आएका यहुदाका बाँकी मानिसहरूले मैले बोलेको कुरा पूरा हुँदो रहेछ कि तिनीहरूले बोलेको, त्यो थाह पाउनेछन्।”’”
-
-
इजकिएल १४:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तर केही पुरुष र स्त्री त्यस विपत्तिबाट जोगिनेछन् र तिनीहरूलाई त्यहाँबाट बाहिर लगिनेछ।+ तिनीहरू तिमीहरूकहाँ आउनेछन्। अनि तिमीहरूले तिनीहरूको काम र व्यवहार देखेपछि मैले यरुसलेमलाई किन त्यस्तो दण्ड दिएको रहेछु अनि किन त्यसमाथि विपत्ति ल्याएको रहेछु भनेर तिमीहरूले बुझ्नेछौ।’”
-