प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ मेरा मानिस इस्राएलीहरूबीच म मेरो नाम पवित्र पार्नेछु। म मेरो नाममा फेरि कलङ्‌क लाग्न दिनेछैनँ। अनि जातिजातिका मानिसहरूले म नै यहोवा,+ इस्राएलका पवित्र परमेश्‍वर हुँ भनेर जान्‍नेछन्‌।’+

  • जकरिया १३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यो दिन म त्यस देशबाट मूर्तिहरू नष्ट गर्नेछु+ र तिनीहरूको फेरि कहिल्यै सम्झना गरिनेछैन अनि म त्यस देशबाट भविष्यवक्‍ताहरू+ र दुष्ट शक्‍तिलाई हटाइदिनेछु।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने