प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तपाईँका सम्झौटाहरू अत्यन्तै भरपर्दा छन्‌।+

      हे यहोवा, पवित्रताले तपाईँको भवनलाई सदासदाको लागि शोभायमान बनाउँछ।+

  • इजकिएल ४०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ उहाँले मलाई एउटा दर्शन* देखाउनुभयो र दर्शनमा इस्राएल देशको एउटा असाध्यै अग्लो डाँडामा लैजानुभयो।+ त्यसको दक्षिणतिर एउटा ठाउँ थियो। हेर्दा त्यो सहरजस्तै देखिन्थ्यो।

  • इजकिएल ४२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यसरी तिनले त्यस ठाउँको चारैतिरको पर्खाल+ नापे। त्यसको लम्बाइ र चौडाइ दुवै ५०० टाँगो थियो।+ त्यो पर्खालले पवित्र ठाउँलाई र साधारण ठाउँलाई छुट्ट्याएको थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने