२ इतिहास ३६:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ उनले साँचो परमेश्वरको भवनमा र सबै बलिया-बलिया किल्लामा आगो लगाइदिए।+ साथै उनले यरुसलेमको पर्खाल भत्काइदिए र हरेक बहुमूल्य चिज नाश गरिदिए।+ विलाप १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० शत्रुले त्यसको सबै धनसम्पत्ति लुटेको छ।+ तपाईँले आफ्नो समुदायमा पस्न निषेध गर्नुभएका अरू जातिका मानिसहरूपवित्र स्थानमा* प्रवेश गरेको त्यसले देखेकी छे।+
१९ उनले साँचो परमेश्वरको भवनमा र सबै बलिया-बलिया किल्लामा आगो लगाइदिए।+ साथै उनले यरुसलेमको पर्खाल भत्काइदिए र हरेक बहुमूल्य चिज नाश गरिदिए।+
१० शत्रुले त्यसको सबै धनसम्पत्ति लुटेको छ।+ तपाईँले आफ्नो समुदायमा पस्न निषेध गर्नुभएका अरू जातिका मानिसहरूपवित्र स्थानमा* प्रवेश गरेको त्यसले देखेकी छे।+