प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १०:९-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ मैले हेरिरहेकै बेला करूबहरूको छेउमा चार वटा पाङ्‌ग्रा देखेँ। प्रत्येक करूबको छेउमा एउटा पाङ्‌ग्रा थियो र ती पाङ्‌ग्रा क्रिसोलाइटजस्तै*+ चम्किन्थे। १० ती चारै वटा पाङ्‌ग्रा उस्तै देखिन्थे र प्रत्येक पाङ्‌ग्राभित्र अर्को पाङ्‌ग्रा भएजस्तै देखिन्थ्यो। ११ ती पाङ्‌ग्राहरू अघि बढ्‌दा कतै नमोडी चारै दिशातिर जान सक्थे। किनकि करूबहरूको शिर जतातिर फर्किएको हुन्थ्यो, ती पाङ्‌ग्रा पनि कतै नमोडी त्यतैतिर अगाडि बढ्‌थे। १२ ती करूबहरूको जीउ, ढाड, हात र पखेटाभरि आँखैआँखा थिए। अनि तिनीहरूको छेवैमा भएका चारै वटा पाङ्‌ग्राभरि पनि आँखैआँखा थिए।+ १३ अनि मैले ती पाङ्‌ग्राहरूलाई एउटा आवाजले यसो भनेको सुनेँ: “घुम्ने पाङ्‌ग्रा!”

  • प्रकाश ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि पहिलो जीव सिंहजस्तै+ र दोस्रो जीव बहरजस्तै थियो।+ तेस्रो जीवको+ मुहारचाहिँ मानिसको जस्तै थियो र चौथो जीव+ उडिरहेको चीलजस्तै थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने