प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ अनि उहाँले यस्तो जवाफ दिनुभयो: “जाऊ र यी मानिसहरूलाई भन:

      ‘तिमीहरूले बारम्बार सुन्‍नेछौ

      तर केही बुझ्नेछैनौ।

      तिमीहरूले बारम्बार देख्नेछौ

      तर केही सिक्नेछैनौ।’+

      १० तिनीहरूको मन बोधो बनाइदेऊ,+

      तिनीहरूको कान बन्द गरिदेऊ+

      र तिनीहरूको आँखा टालिदेऊ

      ताकि तिनीहरूले केही पनि नदेखून्‌,

      तिनीहरूले केही पनि नसुनून्‌

      र तिनीहरूको मनले केही पनि नबुझोस्‌

      अनि तिनीहरू मकहाँ नफर्कून्‌ र निको नहोऊन्‌।”+

  • यर्मिया ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “ए मूर्ख अनि बेसमझ मानिसहरू हो, सुन:+

      तिमीहरूका आँखा त छन्‌ तर देख्दैनौ;+

      कान त छन्‌ तर सुन्दैनौ।+

  • रोमी ११:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ जस्तो लेखिएको छ: “परमेश्‍वरले तिनीहरूलाई गहिरो निद्रामा पार्नुभएको छ।+ उहाँले तिनीहरूलाई नदेख्ने आँखा अनि नसुन्‍ने कान दिनुभएको छ। आजसम्मै तिनीहरू त्यस्तै हालतमा छन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने