इजकिएल २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँले मलाई अझै यसो भन्नुभयो: “हे मानिसको छोरा, म तिमीलाई इस्राएलीहरूकहाँ+ अर्थात् मेरो विद्रोह गर्ने जातिकहाँ+ पठाउँदै छु। तिनीहरूले पुस्तौँदेखि मेरो नियम उल्लङ्घन गर्दै आएका छन्।+ इजकिएल २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तर तिनीहरूले चाहे सुनून् या नसुनून्—किनकि तिनीहरू विद्रोही हुन्+—तिनीहरूमाझ एक जना भविष्यवक्ता रहेछन् भनेर तिनीहरूले थाह पाउनेछन्।+
३ उहाँले मलाई अझै यसो भन्नुभयो: “हे मानिसको छोरा, म तिमीलाई इस्राएलीहरूकहाँ+ अर्थात् मेरो विद्रोह गर्ने जातिकहाँ+ पठाउँदै छु। तिनीहरूले पुस्तौँदेखि मेरो नियम उल्लङ्घन गर्दै आएका छन्।+
५ तर तिनीहरूले चाहे सुनून् या नसुनून्—किनकि तिनीहरू विद्रोही हुन्+—तिनीहरूमाझ एक जना भविष्यवक्ता रहेछन् भनेर तिनीहरूले थाह पाउनेछन्।+