प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हेर! म अनि मेरा छोराहरू, जो यहोवाले मलाई दिनुभएको हो,+ इस्राएलको लागि चिन्हहरू+ र चमत्कारहरूजस्तै भएका छौँ। ती चिन्हहरू र चमत्कारहरू सियोन डाँडामा बास गर्नुहुने सेनाहरूका यहोवाले दिनुभएको हो।

  • इजकिएल ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ एउटा फलामको तावा लेऊ र त्यसलाई तिमी र सहरको बीचमा फलामको पर्खालझैँ ठड्‌याऊ। अनि रिसाउँदै सहरलाई हेर र त्यसलाई घेराबन्दी गर। त्यसपछि सहरलाई कब्जा गर। इस्राएलको घरानाको लागि यो एउटा चिन्ह हुनेछ।+

  • इजकिएल २४:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ इजकिएल तिमीहरूको लागि चिन्ह भएका छन्‌।+ तिनले गरेझैँ तिमीहरूले गर्नेछौ। जब यी सबै तिमीहरूमाथि आइपर्नेछ, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’”’”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने