-
यर्मिया ५२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर हमाथको रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ बेबिलोनका राजाले तिनलाई सजाय सुनाए।
-
-
इजकिएल १७:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० म तिनीमाथि आफ्नो जाल फिँजाउनेछु र तिनी मेरो जालमा पर्नेछन्।+ मलाई धोका दिएकोले म तिनलाई बेबिलोनमा पुऱ्याउनेछु र त्यहाँ तिनलाई दण्ड दिनेछु।+ २१ ज्यान जोगाएर तिनको सेनाबाट भागेकाहरू सबै तरबारले काटिनेछन्। बाँकी रहेकाहरूचाहिँ चारैतिर तितरबितर पारिनेछन्।+ तब म यहोवाले नै यसो भनेको हुँ भनेर तिमीहरूले थाह पाउनेछौ।”’+
-