योएल २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “सियोनमा सिङ फुक!+ युद्ध हुन लागेको छ भनेर मेरो पवित्र डाँडामा घोषणा गर। देशका* सबै बासिन्दा थरथर काँपून् किनकि यहोवाको दिन आउँदै छ!+ त्यो नजिकै छ! सपन्याह १:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यहोवाको महान् दिन नजिकै छ!+ त्यो नजिकै छ, त्यो चाँडै आउँदै छ!+ यहोवाको दिनको आवाज भयानक छ।+ त्यस दिन योद्धा ठूलो स्वरले कराउँछ।+
२ “सियोनमा सिङ फुक!+ युद्ध हुन लागेको छ भनेर मेरो पवित्र डाँडामा घोषणा गर। देशका* सबै बासिन्दा थरथर काँपून् किनकि यहोवाको दिन आउँदै छ!+ त्यो नजिकै छ!
१४ यहोवाको महान् दिन नजिकै छ!+ त्यो नजिकै छ, त्यो चाँडै आउँदै छ!+ यहोवाको दिनको आवाज भयानक छ।+ त्यस दिन योद्धा ठूलो स्वरले कराउँछ।+