-
विलाप २:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यहोवाले जे सोच्नुभएको थियो, त्यही गर्नुभएको छ;+ उहाँले आफ्नो वचन पूरा गर्नुभएको छ;+
धेरै पहिला जुन आज्ञा दिनुभएको थियो, त्यसैअनुसार गर्नुभएको छ।+
कुनै दयामाया नदेखाई उहाँले तिमीलाई तहसनहस पार्नुभएको छ।+
तिम्रा शत्रुहरूलाई तिमीविरुद्ध रमाउन दिनुभएको छ; तिम्रा शत्रुहरूलाई उहाँले बलवान् बनाउनुभएको छ।
-
-
जकरिया १:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तर हेर, मेरा सेवकहरू—मेरा भविष्यवक्ताहरूलाई मैले जुन वचन र चेतावनीहरू सुनाउन आज्ञा दिएको थिएँ, के ती सबै तिमीहरूका पुर्खामाथि पूरा भएनन् र?’+ त्यसैले तिनीहरू मकहाँ फर्के र यसो भने: ‘सेनाहरूका यहोवाले हाम्रो कामअनुसारै, हामीले रोजेको मार्गअनुसारै हामीसित व्यवहार गर्नुभयो, जसबारे उहाँले पहिल्यै चेतावनी दिनुभएको थियो।’”+
-