यर्मिया ६:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्;+ के भविष्यवक्ता, के पुजारी, सबैले ठगिरहेका छन्।+ १४ अनि तिनीहरू शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भनेर+ मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्।
१३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्;+ के भविष्यवक्ता, के पुजारी, सबैले ठगिरहेका छन्।+ १४ अनि तिनीहरू शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भनेर+ मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्।