प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ६:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्‌;+

      के भविष्यवक्‍ता, के पुजारी, सबैले ठगिरहेका छन्‌।+

      १४ अनि तिनीहरू शान्ति नहुँदा पनि

      ‘शान्ति, शान्ति’ भनेर+

      मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्‌।

  • यर्मिया २८:१-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अनि त्यसै वर्ष यहुदाका राजा सिदकियाहको+ शासनको सुरुमा अर्थात्‌ चौथो वर्षको पाँचौँ महिनामा गिबोनमा+ बस्ने अज्जुरका छोरा भविष्यवक्‍ता हानन्याहले मलाई यहोवाको भवनमा पुजारीहरू र सबै मानिससामु भने: २ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु।+ ३ बेबिलोनका राजा नबुकद्‌नेजरले यहाँ यहोवाको भवनबाट ओसारेर बेबिलोन पुऱ्‍याएका सबै सरसामान म दुई वर्षभित्रै फर्काएर ल्याउनेछु।’”+ ४ “‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु अनि यहोयाकिमका+ छोरा यहुदाका राजा येकोनियालाई+ र बेबिलोनमा कैदी बनाएर लगिएका यहुदाका सबैलाई+ यहीँ फर्काएर ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने