लेवी २६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ मैले तिमीहरूको अन्नको भण्डार* नष्ट गरेपछि+ दस जना स्त्रीको लागि एउटै चुलो पर्याप्त हुनेछ र तिनीहरूले जोखी-जोखीकन खाना बाँड्नेछन्।+ तिमीहरूले खान त खानेछौ तर अघाउनेगरि होइन।+
२६ मैले तिमीहरूको अन्नको भण्डार* नष्ट गरेपछि+ दस जना स्त्रीको लागि एउटै चुलो पर्याप्त हुनेछ र तिनीहरूले जोखी-जोखीकन खाना बाँड्नेछन्।+ तिमीहरूले खान त खानेछौ तर अघाउनेगरि होइन।+