-
अय्युब १:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अनि यहोवाले सैतानलाई भन्नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।”
-
-
अय्युब ४२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अब सात वटा बहर र सात वटा थुमा लिएर मेरो सेवक अय्युबकहाँ जाऊ र आ-आफ्नो पापको प्रायश्चित गर्न अग्निभेटी चढाऊ। मेरो सेवक अय्युबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछन्।+ तिमीहरूले मेरो सेवक अय्युबले जस्तो मेरो विषयमा सत्य कुरा नबोलेकोले तिमीहरू दण्ड पाउन योग्य छौ। तर म अय्युबको बिन्ती सुन्नेछु र तिमीहरूलाई तिमीहरूको मूर्खताको सजाय दिनेछैनँ।”
-