-
२ राजा १:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तब यहोवा परमेश्वरका स्वर्गदूतले एलियालाई यसो भने: “ऊसँग नडराऊ। ऊसँगै ओर्लेर तल जाऊ।” त्यसैले एलिया उठे अनि ती कप्तानसँगै डाँडाबाट ओर्लेर राजाकहाँ गए।
-