प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “सदोम र गमोराविरुद्ध गरिएको ठूलो गुनासो मेरो कानसम्मै पुगेको छ।+ तिनीहरूले घोर कुकर्म गरेका छन्‌।+

  • यसैया ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तिनीहरूको अनुहारले नै तिनीहरूविरुद्ध साक्षी दिन्छ।

      तिनीहरू सदोमका+ बासिन्दाहरूले जस्तै आफ्नो पापको खुलेआम चर्चा गर्छन्‌।

      तिनीहरू त्यसलाई लुकाउन खोज्दैनन्‌।

      धिक्कार छ तिनीहरूलाई! किनकि तिनीहरू आफैमाथि विपत्ति निम्त्याउँदै छन्‌।

  • यर्मिया २३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि यरुसलेमका भविष्यवक्‍ताहरूमा मैले साह्रै खराब कुरा देखेको छु।

      तिनीहरू व्यभिचार गर्छन्‌+ र सधैँ झूट बोल्छन्‌;+

      कुकर्मीहरूलाई हौसला दिन्छन्‌

      अनि दुष्ट काम गर्न कहिल्यै छोड्‌दैनन्‌।

      मेरो नजरमा तिनीहरू सबै सदोमका मानिसहरूजस्तै+

      र यरुसलेमका बासिन्दाहरूचाहिँ गमोराका मानिसहरूजस्तै छन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने