मिका ७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनीहरूमध्ये असलचाहिँ काँडाजस्तै छ, तिनीहरूमध्ये सबैभन्दा सोझोचाहिँ काँडेबारभन्दा तीखो छ। तिमीहरूका पहरेदारहरूले सुनाएको सजायको समय आउँदै छ; तिमीहरूसित हिसाब लिने समय आउँदै छ।+ त्यसैले तिनीहरू अत्तालिनेछन्।+
४ तिनीहरूमध्ये असलचाहिँ काँडाजस्तै छ, तिनीहरूमध्ये सबैभन्दा सोझोचाहिँ काँडेबारभन्दा तीखो छ। तिमीहरूका पहरेदारहरूले सुनाएको सजायको समय आउँदै छ; तिमीहरूसित हिसाब लिने समय आउँदै छ।+ त्यसैले तिनीहरू अत्तालिनेछन्।+