यसैया ५१:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ए मानिसहरू हो, जसले मेरो न्यायको स्तर जानेका छौअनि मेरो व्यवस्था* मनमा राखेका छौ,+मरणशील मानिसहरूले उपहास गर्दा नडराऊ,तिनीहरूले अपमान गर्दा डरले नकाँप।
७ ए मानिसहरू हो, जसले मेरो न्यायको स्तर जानेका छौअनि मेरो व्यवस्था* मनमा राखेका छौ,+मरणशील मानिसहरूले उपहास गर्दा नडराऊ,तिनीहरूले अपमान गर्दा डरले नकाँप।