यर्मिया १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिनीहरूलाई देखेर नडराऊ+ किनकि म यहोवा यसो भन्छु, ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु।’”+ इजकिएल ३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिम्रो निधारलाई चकमक ढुङ्गाभन्दा पनि साह्रो, हिरासरह कडा तुल्याइदिएको छु।+ तिनीहरूसित नडराऊ; तिनीहरूको अनुहार देखेर नआत्तिऊ।+ किनकि तिनीहरू विद्रोही घराना हुन्।”
९ तिम्रो निधारलाई चकमक ढुङ्गाभन्दा पनि साह्रो, हिरासरह कडा तुल्याइदिएको छु।+ तिनीहरूसित नडराऊ; तिनीहरूको अनुहार देखेर नआत्तिऊ।+ किनकि तिनीहरू विद्रोही घराना हुन्।”