प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३२:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि यहुदाका राजा सिदकियाहले यर्मियालाई थुन्‍न लगाएका थिए।+ सिदकियाहले यर्मियालाई यसो भने, “तिमी किन यसो भनेर भविष्यवाणी गर्छौ? तिमी भन्छौ, ‘यहोवा भन्‍नुहुन्छ: “म यो सहर बेबिलोनका राजालाई सुम्पिदिनेछु र तिनले यसलाई कब्जा गर्नेछन्‌।+ ४ यहुदाका राजा सिदकियाह कल्दियालीहरूको हातबाट उम्कनेछैनन्‌। किनकि तिनी बेबिलोनका राजाको कैदमा अवश्‍य पर्नेछन्‌ र बेबिलोनका राजाले तिनीसित आमनेसामने कुरा गर्नेछन्‌।”’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने