यहोसु २३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा तिमीहरूका परमेश्वरले नै तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनुभएको हो+ र तिनीहरूलाई यहाँबाट निकालिदिनुभएको हो। यसरी यहोवा परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको इलाकामाथि अधिकार गऱ्यौ।+
५ यहोवा तिमीहरूका परमेश्वरले नै तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनुभएको हो+ र तिनीहरूलाई यहाँबाट निकालिदिनुभएको हो। यसरी यहोवा परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको इलाकामाथि अधिकार गऱ्यौ।+