प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • योएल ३:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ हे टायर र सिदोन अनि हे पलिस्तियाका सबै इलाका हो,

      तिमीहरूले मसित यस्तो व्यवहार गर्ने हिम्मत कसरी गर्न सक्यौ?

      के तिमीहरू मैले गरेको कुनै कामको बदला लिँदै छौ?

      यदि तिमीहरू बदला लिँदै छौ भने

      चाँडै म त्यो तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु।+

       ५ किनकि तिमीहरूले मेरो सुनचाँदी लियौ+

      अनि मेरो अनमोल खजाना तिमीहरूका मन्दिरहरूमा लग्यौ।

       ६ अनि तिमीहरूले यहुदा र यरुसलेमका मानिसहरूलाई उनीहरूको इलाकाबाट टाढा पठाउन

      उनीहरूलाई ग्रीकहरूको हातमा बेच्यौ।+

  • आमोस १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ यहोवा यसो भन्‍नुहुन्छ,

      ‘टायरले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्‌नेछैनँ

      किनकि तिनीहरूले निर्वासनमा लगिएकाहरू सबैलाई एदोमको जिम्मा लगाए।

      अनि तिनीहरूले दाजुभाइबीचको करारलाई सम्झेनन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने