-
यसैया २३:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ ए समुद्रको गढ सिदोन, तँ लज्जित हो।
किनकि समुद्रले यसो भनेको छ:
“मैले सुत्केरी बेथा भोगेकी छैनँ, बच्चा पनि जन्माएकी छैनँ।
मैले न छोराहरू हुर्काएकी छु न त छोरीहरू।”+
-
-
यर्मिया २५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+
-
-
यर्मिया २५:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ टायरका सबै राजा, सिदोनका सबै राजा+ र समुद्रपारिको टापुका राजाहरूलाई;
-