उत्पत्ति १०:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ मिज्रेमबाट लुदिम,+ अनामिम, लहाबिम, नप्तुहिम,+ १४ पाथ्रोसिम,+ कस्लुहिम (पलिस्तियालीहरू+ यिनकै सन्तान थिए।) र काफ्तोरिम+ जन्मिए। इजकिएल ३०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ म पाथ्रोसलाई उजाड पारिदिनेछु,+ जोअनमा आगो लगाइदिनेछु अनि नोलाई* पनि सजाय दिनेछु।+
१३ मिज्रेमबाट लुदिम,+ अनामिम, लहाबिम, नप्तुहिम,+ १४ पाथ्रोसिम,+ कस्लुहिम (पलिस्तियालीहरू+ यिनकै सन्तान थिए।) र काफ्तोरिम+ जन्मिए।