हबकुक १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+ जुन अत्यन्तै उग्र र क्रूर जाति हो। तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन् र अरूको घर कब्जा गर्छन्।+
६ किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+ जुन अत्यन्तै उग्र र क्रूर जाति हो। तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन् र अरूको घर कब्जा गर्छन्।+