-
यर्मिया ४६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ ‘तिनीहरू किन भयभीत देखिन्छन्?
तिनीहरू पछि हट्दै छन्, तिनीहरूका योद्धाहरू हारे।
तिनीहरू आत्तिएर भागे, तिनीहरूका योद्धाहरूले फर्केर हेरेनन्।
चारैतिर त्रास छाएको छ,’ यहोवा घोषणा गर्नुहुन्छ।
-