प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ४:१३-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “‘ओछ्यानमा ढल्किरहेको बेला मैले दर्शनमा एक पहरेदार अर्थात्‌ एक पवित्र जनलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए।+ १४ तिनले ठूलो स्वरमा यसो भने: “त्यस रूखलाई काटिदेओ,+ त्यसका हाँगाहरू पनि काटिदेओ, त्यसका पातहरू झारिदेओ र त्यसका फलहरू छरपस्ट पारिदेओ! पशुहरू त्यसको छहारीबाट भागिजाऊन्‌ र चराचुरुङ्‌गीहरू त्यसका हाँगाबाट उडिजाऊन्‌। १५ तर त्यसको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू अनि त्यसलाई फलाम र तामाको पट्टाले कस्नू र घाँसहरूमाझ छोडिदिनू। त्यसलाई आकाशको शीतले भिजाओस्‌ र त्यो घाँसहरूमाझ पशुहरूसित छोडियोस्‌।+ १६ त्यसको मन बदलिएर पशुको जस्तो होस्‌। यसरी सात काल+ बितोस्‌।+

  • लुका २१:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने