प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि साँचो परमेश्‍वरले यी चार जना युवकलाई हरेक किसिमको साहित्य र बुद्धिको कुरा बुझ्ने ज्ञान र समझ* दिनुभयो। उहाँले दानिएललाई हरेक किसिमको दर्शन* र सपना बुझ्ने समझ दिनुभयो।+

  • दानिएल १:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० राजाले तिनीहरूलाई बुद्धि र समझ चाहिने जुनसुकै कुरा सोध्दा पनि तिनीहरू राज्यका सबै जादुगर अनि तन्त्रमन्त्र गर्नेहरूभन्दा+ १० गुणा राम्रो भएको राजाले पाए।

  • दानिएल ६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ दानिएलचाहिँ अरू उच्च अधिकारीहरू र बडाहाकिमहरूभन्दा अझै योग्य साबित भए किनकि तिनीसित विशेष क्षमता+ थियो र राजाले तिनलाई पूरै राज्यको अधिकार दिने निर्णय गरे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने