दानिएल ११:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ अनि तिनको सेना तिनको पक्षमा लड्न खडा हुनेछ। तिनीहरूले पवित्र स्थान* र किल्लालाई अपवित्र पार्नेछन्+ अनि नियमित रूपमा चढाइने बलिलाई हटाउनेछन्।+ “अनि तिनीहरूले उजाड पार्ने घृणित कुरालाई खडा गर्नेछन्।+ मर्कुस १३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “तर जब तिमीहरूले उजाड पार्ने घृणित कुरालाई त्यस ठाउँमा खडा भएको देखौला,+ जहाँ त्यो हुनु हुँदैन, (पढ्नेले समझ चलाओस्) तब यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्।+
३१ अनि तिनको सेना तिनको पक्षमा लड्न खडा हुनेछ। तिनीहरूले पवित्र स्थान* र किल्लालाई अपवित्र पार्नेछन्+ अनि नियमित रूपमा चढाइने बलिलाई हटाउनेछन्।+ “अनि तिनीहरूले उजाड पार्ने घृणित कुरालाई खडा गर्नेछन्।+
१४ “तर जब तिमीहरूले उजाड पार्ने घृणित कुरालाई त्यस ठाउँमा खडा भएको देखौला,+ जहाँ त्यो हुनु हुँदैन, (पढ्नेले समझ चलाओस्) तब यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्।+