२ इतिहास २६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ त्यसपछि यहुदाका सबै मानिसले उज्जियाहलाई+ तिनका बुबा अमस्याहको+ ठाउँमा राजा बनाए। त्यतिबेला तिनी १६ वर्षका थिए। २ इतिहास २६:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ राजा हुँदा उज्जियाह+ १६ वर्षका थिए र तिनले यरुसलेममा ५२ वर्ष शासन गरे। तिनकी आमाको नाम यकोल्याह थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्।+ ४ तिनले आफ्ना बुबा अमस्याहले जस्तै यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।+
२६ त्यसपछि यहुदाका सबै मानिसले उज्जियाहलाई+ तिनका बुबा अमस्याहको+ ठाउँमा राजा बनाए। त्यतिबेला तिनी १६ वर्षका थिए।
३ राजा हुँदा उज्जियाह+ १६ वर्षका थिए र तिनले यरुसलेममा ५२ वर्ष शासन गरे। तिनकी आमाको नाम यकोल्याह थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्।+ ४ तिनले आफ्ना बुबा अमस्याहले जस्तै यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।+