प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+

  • यर्मिया २९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि तिमीहरूले भेट्टाउन सक भनेर म पनि तिमीहरूसामु देखा पर्नेछु,’+ यहोवा घोषणा गर्नुहुन्छ। ‘कैदमा परेका तिमीहरू सबैलाई म जम्मा गर्नेछु। जुन-जुन देश र ठाउँहरूमा मैले तिमीहरूलाई तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट म तिमीहरूलाई जम्मा गर्नेछु।+ अनि जुन ठाउँबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्यही ठाउँमा फिर्ता ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+

  • आमोस ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+

      अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन्‌ र तिनमा बसोबास गर्नेछन्‌;+

      तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र मद्य पिउनेछन्‌+

      अनि फलफूलका बगानहरू लगाउनेछन्‌ र त्यसका फलहरू खानेछन्‌।’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने